मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मदन भण्डारी कप यू–१९ राष्ट्रिय छात्र भलिबलको सेमीफाइनल समीकरण पूरा

nepalpress.com · Sat Jun 13 15:17:17 GMT 2026

रुपन्देही । बुटवलमा जारी मदन भण्डारी कप यू–१९ विद्यालयस्तरीय राष्ट्रिय छात्र भलिबल प्रतियोगिता–२०८३ को सेमीफाइनल समीकरण पूरा भएको छ ।

मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा शनिबार लिग चरणका अन्तिम खेल सम्पन्न भएसँगै अन्तिम चारमा पुग्ने टोलीहरूको टुङ्गो लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)