मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चन्द्रमाको माटोमा पनि बिरुवा !

rajdhanidaily.com · Wed Jan 31 23:23:43 GMT 2024

पृथ्वीको उपग्रह हो, चन्द्रमा । त्यहाँ पानी, हावा र जीव तथा वनस्पति केही पनि छैन । तर, त्यहाँ ढुंगा छ । माटो छ । पहाड, लेक, मैदान र खोच तथा क्रेटर छ । धरातल पृथ्वीभन्दा फरक छैन ।

तर, जीवन छैन त्यहाँ, मात्र जगत् छ । त्यो पनि चन्द्र जगत् ! तर आश्चर्यको कुरा के भएको छ भने चन्द्र जगत्बाट पृथ्वीमा ल्याइएको माटोमा वैज्ञानिकले बिरुवा उमारेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)