अर्शदीपको सानदार बलिङमा मुम्बईको मैदानमा पञ्जाब विजयी
farakdhar.com · Sun Apr 23 00:39:37 GMT 2023
भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा पञ्जाब किंग्सले मुम्बई इण्डियन्सलाई १३ रनले हराएको छ । आइपिएल २०२३ मा पञ्जाबको यो चौथो जित हो । उसले तीन खेलमा भने हारको सामना गरेको छ ।
मुम्बई भने लगातार चौथो जित निकाल्न चुक्यो । आफ्नो सातौं खेलमा पञ्जाबले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)