नेशनल हाईड्रोपावरको स्थगित साधारणसभा आज बस्दै, के के छन् प्रस्ताव ?
arthasansar.com
नेशनल हाईड्रोपावर कम्पनीको स्थगित २६ औं वार्षिक साधारण सभा आज चैत्र १६ गते डेलिस ओपेरा रेष्टो एण्ड बैंक्वेट बालुवाटार काठमांडौमा बिहान ११ बजे सुरु हुनेछ ।
यसअघि कम्पनीको फागुन १० गते सम्पन्न संचालक समितिले कम्पनीको २६ औं बार्षिक साधारणसभा चैत ३ गते तोकिएकोमा उक्त सभामा गुणपुरक संख्या नपुगी स्थगित गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)