मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी भिसाका लागि अब नेपाली आवेदकले पनि १५ हजार डलर धरौटी राख्नुपर्ने

ekantipur.com · Wed Jan 07 18:34:23 GMT 2026

अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नयाँ भिसा बन्ड नीतिमा नेपाललाई पनि समावेश गर्ने भएको छ ।अमेरिकी विदेश मन्त्रालयले सूचना सार्वजनिक गर्दै २१ जनवरी २०२६ देखि नेपाललाई पनि भिसा बन्ड नीतिमा समावेश गर्ने भएको हो ।

नेपाललाई भिसा बन्ड नीतिमा समावेश गरेसँगै २१ जनवरीदेखि व्यवसाय र पर्यटन भिसाका लागि आवेदन दिने आवेदकले १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने हुन्छ । नयाँ भिसा बन्ड नीतिमा अमेरिकी सरकारले एकै पटक नेपालसहित २५ देशलाई यसमा समावेश गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)