तीन एआइजीको बढुवा प्रस्ताव मन्त्रिपरिषदमा किन पर्यो अलपत्र?
setopati.com · Wed Feb 16 16:40:00 GMT 2022
गृह मन्त्रालयले नेपाल प्रहरीमा गरेको तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दरबन्दी प्रस्ताव मन्त्रिपरिषदमा अलपत्र परेको छ।
मन्त्रालयले केही समयअघि नै नेपाल प्रहरीमा तीन जना एआइजी थप्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)