मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पेनाल्टीमा चुक्दा सेमिफाइनल पुग्न सकेन स्विट्जरल्यान्ड

farakdhar.com · Fri Jul 02 19:09:55 GMT 2021

युरोकप २०२० को पहिलो क्वाटरफाइनल खेलमा शानदार प्रदर्शन गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । अतिरिक्त समयमा पनि खेल १–१ को बराबरीमा टुंगिएपछि यो खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

रुसको सेन्ट पिटर्सबर्गको रंगशालामा भएको खेलमा स्विट्जरल्यान्डले पहिलो हाफमा आत्मघाती गोल गरेपछि स्पेनले खेलमा अग्रता लिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)