मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

असंलग्न परराष्ट्र नीतिप्रति दृढ

gorkhapatraonline.com · Thu Jul 21 04:13:00 GMT 2022

काठमाडौँ, साउन ५ गते ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल असंलग्न परराष्ट्र नीतिप्रति दृढ रहेको बताउनुभएको छ । उहाँले असंलग्न परराष्ट्र नीति नै मुलुकको हितमा रहेको स्पष्ट पार्नुभयो । नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापनाको ६६औँ वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित ‘नेपाल–रुस सम्बन्धः विगत र वर्तमान’ विषयक कार्यक्रममा उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । सन् १९५६ जुलाई २० का दिन तत्कालीन राजा महेन्द्रको पालामा नेपाल र तत्कालीन सोभियत सङ्घबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)