छैनन् महिला र अपाङ्गतामैत्री शौचालय
gorkhapatraonline.com · Mon Nov 20 06:29:33 GMT 2023
काठमाडौँ, मङ्सिर ४ गते ।
हुम्लाको सर्केगाड गाउँपालिका–५ की कुन्तीमाया शाही काठमाडौँको भृकुटीमण्डपस्थित सार्वजनिक शौचालय प्रयोग गर्न जानुभयो । निस्किँदा नाक थुनेर फर्किंदै गर्दा उहाँको मुखबाट वाक्य निस्कियो, “पैसा लिएपछि सफा गर्नु पर्दैन, डङ्डङ्गी गनाउँछ, पस्नै मुन नलाग्ने !”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)