एयर इन्डियाद्वारा उडान ३० घन्टा ढिलो भएपछि यात्रुहरूलाई पूर्ण भाडा फिर्ता
farakdhar.com · Sat Jul 20 17:13:44 UTC 2024

सान फ्रान्सिस्कोका लागि उडेको एयर इन्डियाको उडानमा ३० घण्टा ढिलाइपछि यात्रुहरूलाई भाडा पूर्ण रूपमा फिर्ता गर्ने एयर इण्डियाले घोषणा गरेको छ ।
एयर इन्डियाको पत्रमा भनिएको छ, ‘कृपया सान फ्रान्सिस्कोको यात्रामा तपाईंलाई पर्न गएको असुविधाको लागि हामी क्षमाप्रार्थी छौँ । विगत २४ घण्टा कठिन थियो र यस अवधिमा धैर्यताको लागि धन्यवाद ।’
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)