हुम्लामा रोपाइँ सकियो
deshsanchar.com · Sat Jul 20 17:15:22 UTC 2024

सिमकोट – हिमाली जिल्ला हुम्ला यस वर्ष रोपाइँ सम्पन्न भएको छ। अधिकांश धानखेती गर्ने जग्गामा सिँचाइको ब्यवस्था हुनु र वर्षा पनि भएका कारण अधिकांश जग्गामा रोपाइँ गर्न सम्भव भएको हो।
चंखेली गाउँपालिका– ४ की किसान बासना शाहीले धेरै धान खेती हुने दार्म जिउलामा रोपाइँ कार्य सम्पन्न भएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)