मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीले जित्यो

thahakhabar.com

काठमाडौं : यूईएफा च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ।

टर्कीको इस्तानबुलस्थित ओलम्पिक स्टेडियममा भएको खेलामा इन्टर मिलानलाई १-० ले पराजित गर्दै सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो सिटीको जितमा खेलको ६८औं मिनेटमा रोड्रीले गरेको गोलनै निर्णायक बनेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)