मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राते पहरोको कारण जोखिममा ‘छाप्राक’

ratopati.com · Thu Aug 24 06:38:00 GMT 2023

वालिङ । दलित समुदायको बाक्लो बस्ती भएको गाउँ हो ‘छाप्राक’ । गाउँमाथि राते पहरो । जुन पहराका कारण यहाँका स्थानीय जोखिममा छन् । गाउँलेको एउटै पिरलो हो कतिबेला के हुन्छ ? पानी पर्दा होस् या पानी बिसाएपछिको चर्को घाम लाग्दा होस् उनीहरुलाई उही राते पहराले निदाउन दिँदैन ।

जोखिममा रहेको उक्त बस्तीमा केही दिन अघिमात्रै पहराबाट दुई ठूला ढुङ्गा फुटेर आयो । पहराबाट फुटेर आएका दुई ढुङ्गा बस्ती नजिकै आएपछि थप त्रसित अवस्थामा गाउँले बसेको बताउछन् स्थानीय श्यामबहादुर सार्की ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)