दल दर्ता आह्वान
gorkhapatraonline.com · Mon Feb 20 00:34:19 GMT 2023
गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ८ गते । निर्वाचन आयोगले चितवन–२ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । चितवन–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई सर्वाेच्च अदालतले अयोग्य ठहर गरेपछि रिक्त भएको सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)