पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ भने यी उपाय अपनाउनुहोस्
lokaantar.com · Fri May 12 17:24:00 GMT 2023
जीवनशैलीमा आएको परिवर्तनसँगै मानिसको खानपिन पनि बदलिएको छ । बेस्सरी मसला हालेको खाना खाएर एसिडिटी हुन्छ जसका कारण शरीर र पेट भारी हुन्छ ।
यस्तो स्थितिमा औषधि खाँदा पनि तपाईँलाई निको नहुन सक्छ । तर नडराउनुस्, पेटमा ग्यास जम्ने समस्याबाट छुटकारा पाउनका लागि घरेलु उपाय छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)