चीनले रूसलाई समर्थन गर्नु राम्रो होइन : ब्लिन्केन
nepalviews.com · Sat Jul 20 17:24:46 UTC 2024

वासिङ्टन । अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनले उत्तर कोरिया, इरान र चीनले युक्रेनमा जारी युद्धका बीच रूसलाई सहयोग गरेको भन्दै यसप्रति गम्भीर चासो व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)