चितवनमा हात्तीको आक्रमणबाट आमा-छोराको मृत्यु
nepalsamaya.com · Sun Jul 05 01:20:06 GMT 2026
चितवन- भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उनकी चार वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)