मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘मिस भिवा’ का १६ जना प्रतिस्पर्धी सार्वजनिक

barnanmedia.com · Wed Aug 28 21:37:05 UTC 2024

‘मिस भिवा’ का १६ जना प्रतिस्पर्धी सार्वजनिक गरेको छ । आज आयोजित एक समारोहका बीच उमङ्ग क्रियशनले प्रतिस्पर्धीसहित (ताज) क्राउन सार्वजनिक गरेको हो ।

‘मिस भिवा’ संस्कृत शब्द रहेकाले यसको नेपाली अर्थ ब्रेभ, बोर्ड, ब्युटीको रहेको उमङ्ग क्रियशनका प्रबन्ध निर्देशक उद्धव अधिकारीले बताए । मिस भिवाका विजेताले मिस ग्रान्ड नेपालमा सहभागिता जनाउन पाउने उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)