बारा अदालतलाई डिजिटल र सेवामुखी बनाउन प्रधानन्यायाधीश शर्माको निर्देशन
gorkhapatraonline.com · Sat Jun 13 15:37:10 GMT 2026

प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले न्यायिक सेवालाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन बारा जिल्ला अदालतका कर्मचारीलाई निर्देशन दिनुभएको छ।
शनिबार बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षणका क्रममा उहाँले पुरानो कार्यशैली त्यागेर नयाँ युग अनुसार प्रविधिमैत्री र स्तरीय सेवा प्रवाहमा जोड दिन आग्रह गर्नुभयो । जनतालाई दुःख नदिई मुद्दा तथा अन्य न्यायिक काम कारबाहीलाई छिटो र प्रभावकारी ढंगले सम्पन्न गर्नुपर्नेमा उहाँले विशेष जोड दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)