मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशी सरकारले संविधान दिवस भव्यरुपमा  मनाउन, ५ सय १ सदस्यीय मूल समारोह समितिकाे घोषणा

barnanmedia.com · Wed Aug 28 21:44:27 UTC 2024

कोशी प्रदेश सरकारले यसपटकको संविधान दिवस भव्यरुपमा मनाउने तयारी गरेको छ । ५ सय १ सदस्यीय मूल समारोह समिति घोषणा गरी मनाउने तयारी थालेको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले दिवसको तयारी थालेको हो । मुख्यमन्त्री कार्कीले यस पटकको संविधान दिवस भव्य र सृजनात्मक बनाउने गरी तयारी थालिएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)