चेन्नेईकाे दाेस्राे जित, राजस्थान ४५ रनले पराजित
neplays.com · Mon Apr 19 17:48:01 GMT 2021
इन्डियन प्रिमियर लिगमा चेन्नेई सुपर किंग्सले दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा चेन्नेईले राजस्थानलाई ४५ रनले हरायो । जारी प्रतियोगितामा राजस्थानको दोस्रो हार हो ।
मुम्बईमा टस हारेर ब्याटिङको निम्ताे पाएकाे चेन्नईले २० ओभरमा नाै विकेट गुमाउदै एक सय ८८ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)