इंग्ल्याण्ड क्रिकेट टोलीका स्टार ब्याट्सम्यान डेभिड मलानले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
barnanmedia.com · Wed Aug 28 21:52:02 UTC 2024
इंग्ल्याण्ड क्रिकेट टोलीका स्टार ब्याट्सम्यान डेभिड मलानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।
३७ वर्षीय मलान जोस बटलर बाहेक इंग्ल्याण्डका एकमात्र खेलाडी हुन् जसले तीनवटै फर्म्याटमा शतक प्रहार गरेका छन् ।मलान टी–२० वरीयतामा नम्बर १ बनेका छन् । मलान सन् २०२३ मा भएको एकदिवसीय विश्वकपपछि इंग्ल्याण्डको टोलीबाट बाहिरिएका थिए । उनी अष्ट्रेलियाविरुद्धको सिरिजमा पनि टिममा परेका थिएनन् । जसका कारण उनले सन्यास लिने निर्णय गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)