मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेदरल्याण्ड्सले जित्याे त्रिकोणात्मक टी–२० प्रतियोगितामा उपाधि

barnanmedia.com · Wed Aug 28 21:54:42 UTC 2024

नेदरल्याण्ड्सले त्रिकोणात्मक टी–२० प्रतियोगितामा उपाधि जितेको छ । क्यानडा र अमेरिकासहितको प्रतियोगिता अन्तर्गत अन्तिम तथा छैटौं खेलमा नेदरल्याण्ड्सले अमेरिकालाई ४ रनले पराजित गर्दै उपाधि जितेको हो ।

नेदरल्याण्ड्सले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर १३२ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि नाहो क्रोसले ३६ तथा केइल केलेनले अन्तिममा १६ रन जोडेपछि सम्मानजनक स्कोर पुगेको हो । त्यसअघि म्याक्स ओडोडले २७ रन बनाउँदा बिक्रमजीत सिंहले १० रन जोडे ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)