मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अफगानिस्तानको तालिबान सरकारले लगायाे मार्शल आर्टमा प्रतिबन्ध

barnanmedia.com · Wed Aug 28 21:59:55 UTC 2024

अफगानिस्तानको तालिबान सरकारले मिश्रित मार्शल आर्ट (एमएमए) लाई गैर–इस्लामिक भएको विश्वासमा प्रतिबन्ध लगाएको यसको खेल प्राधिकरणले बुधबार बताएको छ ।

खेलको इस्लामिक कानुन वा शरियाको पालनाको अनुसन्धानपछि सद्गुणको प्रचार र अवगुणको रोकथामका लागि मन्त्रालयमा अफगानिस्तानको नैतिकता प्रहरीले उक्त आदेश पारित गरेको प्राधिकरण र स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)