टुँडिखेलको नाराबाजीमा जसपाले भन्यो- बेलैमा सचेत नभए आँधी आउँछ
barnanmedia.com · Wed Aug 28 22:02:48 UTC 2024

जनता समाजवादी पार्टी नेपालले सरकारले बिनाकाम दिन मात्रै काटिरहेको टिप्पणी गरेको छ ।
बुधबार बसेको संसद् बैठकको विशेष समयमा बोल्दै जसपा नेपालका सांसद राजकिशोर यादवले सरकारले गफ मात्रै ठूलो गर्ने तर, काम नगरी दिन मात्रै कटाउने गरिरहेको टिप्पणी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)