डिसहोममा रिचार्ज गर्दा दुई जनाले जिते एक-एक लाख रुपैयाँ
nepalsamaya.com · Thu Mar 02 16:15:00 GMT 2023
काठमाडौं- भीमसेन थापा गाउँपालिका २, का रामजीप्रसाद अंगाईं र गंगा जमुना गाउँपालिका ४ का राजेन्द्र भण्डारीले डिसहोमको रिजार्च गर्दा एक लाख रुपैयाँ जितेका छन्।
डिलर दाइ विष्णुमणि श्रेष्ठ, चुलनारायण श्रेष्ठ र धर्मेन्द्र श्रेष्ठकोमा एक वर्ष रिचार्ज गरेर रामजी प्रसाद अंगाई र राजेन्द्र भण्डारीले लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए। डिसहोमको तर्फवाट सेल्स अफिसर मदन सापकोटा र एरिया सेल्स म्यानेजर उज्वल न्यौपानेले विजेता भण्डारीलाई सो पुरस्कार हस्तान्तरण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)