मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

खेल्ने हो १५० रुपैयाँमा पिङ ? (तस्बिरसहित)

baahrakhari.com · Tue Apr 06 00:38:00 GMT 2021

काठमाडौं । नागार्जुन नगरपालिकाको हलचोकमा रहेको सिङ्गल ट्रे मा बनाएको पिङमा रमाउनेको हिजोआज घुँइचो हुने गरेको छ । होटेलले ग्राहक आकर्षित गर्न पिङ बनाएको हो । पिङ खेल्दै काठमाडौंको दृश्य हेर्न मिल्ने गरि बनाएको पिङ खेल्न होटेलले एक जनाको १५० रुपैयाँ लिने गरेको छ ।

तस्बिरहरुः अभिषेक महर्जन

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)