मलद्वारको क्यान्सर किन हुन्छ, कसरी गर्ने उपचार?
setopati.com · Sat Nov 05 00:25:08 GMT 2022
मलद्वारको क्यान्सर नेपालमा नौलो होइन। यो क्यान्सर के कारणले हुन्छ भनेर यसै भन्न सकिँदैन। यसको एउटा प्रमुख कारण वंशानुगत हो।
धेरैजसो मलद्वारको क्यान्सर दिशा गर्ने ठाउँको आन्द्रामा एउटा पोलिप भन्ने एउटा सानो मासु पलाएपछि सुरू हुन्छ। यी पोलिपहरु सामान्यतया सौम्य हुन्छन्, तर केही धेरै वर्षको अन्तरमा विस्तारै क्यान्सरको रूपमा विकास हुन सक्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)