गाडीमा यात्रा गर्दा किन बान्ता हुन्छ? (भिडिओ)
setopati.com · Sat Mar 05 00:43:00 GMT 2022
हामीमध्ये कतिपयलाई गाडी सम्झने बित्तिकै रिंगटा लाग्ने हुन्छ। अझै धेरैजसोलाई त गाडीमा यात्रा गर्दा अत्यधिक वान्ता भएर शरीर शिथिल बन्छ। यो आममानिसको साझा समस्या हो।
गाडीमा यात्रा गर्दा एकातिर मस्तिस्कले कुनै गतिबिधि भएको छैन भन्छ तर गतिबिधि भइरहेको हुन्छ। यस्तो अवस्थामा रिंगटा लाग्छ। पेटमा अफ्ठ्यारो हुने पेट फुलेजस्तो हुने, चिसो हुने, पसिना आउँछ अनि वान्ता हुन्छ। कतिपयलाई धेरै हुन्छ भने कतिलाई थोरै।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)