मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

के एनसेललाई किस्ता सुविधा दिएर नवीकरण गर्ने सरकारले सहयाेग गर्ला ?

barnanmedia.com · Wed Aug 28 22:16:40 UTC 2024

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको लाइसेन्स नवीकरणको अन्तिम समयमा किस्ता सुविधा दिएर नवीकरण गर्ने संकेत सरकारले गरेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार भोलि बस्ने मन्त्रिपरिषद् बैठकले यसबारेमा निर्णय गर्ने तयारी छ ।

एनसेलले अन्तिम पाँच वर्षका लागि लाइसेन्स नवीकरण गर्ने समय अब दुई दिनमात्रै बाँकी रहेको छ । दुई दिनभित्रै सरकारले निर्णय गर्ने तयारी छ । भदौ १५ गते एनसेलको जीएसएम सेलुलर मोबाइल सेवाको अनुमतिपत्र (लाइेसन्स) अवधि सकिँदैछ । एनसेलले २०६१ सालको भदौ १६ मोबाइल सेवाका लागि लाइसेन्स लिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)