८ सय विद्यार्थीले बंगलादेश छोडे, समस्यामा परेकाले अनलाइन आवेदन दिनसक्ने
onlinekhabar.com · Sat Jul 20 17:30:47 UTC 2024

५ साउन, काठमाडौं । आन्दोलनको चपेटामा परेको बंगलादेशबाट शनिवारसम्म करिब ८ सय नेपाली विद्यार्थी नेपाल प्रस्थान गरेका छन् । हवाइ तथा भूमार्ग भएर ती विद्यार्थीहरूले बंगलादेश छोडेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
तीमध्ये अधिकांश विद्यार्थीलाई राजधानी ढाकासम्म ल्याएर नेपाल पठाउन वा सम्बन्धित सीमामा पठाउन ढाकास्थित नेपाली दूतावासले समन्वय गरेको पनि परराष्ट्र मन्त्रालयले शनिवार साँझ बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)