निगमले बढायो पेट्रोल र डिजेलको मूल्य, प्रतिलिटर कति पुग्यो ?
barnanmedia.com · Sat May 31 16:18:01 GMT 2025

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनले जेठ १७ गते पठाएको मूल्यसूची अनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल/मट्टितेलमा १ रुपैयाँले रुपैयाँले बढाएको छ ।
यसैगरी, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँले र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रतिकिलो लिटर अमेरिकी डलर २२ ले घटाईएको निगमले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)