उद्योगको लाईन पनि जोड्ने र बाँकी बक्यौतापनि उठाउनेगरि मध्यमार्गी उपायको खोजीमा उर्जामन्त्री खड्का
reportersnepal.com · Sat Jul 20 17:30:37 UTC 2024

काठमाडौं, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् भुक्तानी विवाद तत्काल समाधान गर्नेगरि सक्रियता बढाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नै आफू र नेपाल विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङलाई निर्देशन दिएर उद्योगीको समस्या समाधान गर्न भनेकोले मन्त्री खड्काको सक्रियता बढेको छ। उनी आजपनि छलफलमै व्यस्त थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)