कार दुर्घटनामा प्राध्यापक भण्डारीको मृत्यु
annapurnapost.com · Tue Jun 29 23:18:00 GMT 2021
काठमाडौं : त्रिभुवन विश्वविद्यालय खेलकुद निर्देशनालयका निर्देशक सह प्राध्यापक डा शंकर भण्डारीको बुटवलमा कार दुर्घटनामा परी मंगलबार साँझ निधन भएको छ।
भण्डारीको पर्थिव शरिरलाई हेलिकोप्टरमा मंगलबार राति नै काठमाडौं ल्याउने र बुधबार दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम छ। भण्डारीले आफै चलाएको कार चिप्लिएर कलभर्टमा खसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)