भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन
lokaantar.com · Fri Nov 17 00:18:23 GMT 2023
जाजरकोट र रुकुमपश्चिममा यही कात्तिक १७ गतेको भूकम्पमा ज्यान गुमाएकाको १३औँ दिनको पुण्यतिथिमा भूकम्पपीडित सहजीकरण समूह नेपालगञ्जले दीप प्रज्वलन तथा श्रद्धाञ्जलीसभा गरेको छ ।
सभामा राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठ तथा सङ्घीय सांसद दीपा शर्मा रुपाखेतीले शोक व्यक्त गर्दै पीडितहरुलाई राहत र घर पुनःनिर्माणमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)