सिरहामा पोखरीमा डुबेर तीन जना बालकको ज्यान गयो
Ujyaaloonline.com · Mon Nov 14 01:10:50 GMT 2022
सिरहा - सिरहामा पोखरीमा डुबेर तीन जना भारतीय बालकको ज्यान गएको छ ।
मिर्चैया नगरपालिका वडा नम्बर १ मा रहेको जेके इँटा उद्योगमा कार्यरत भारत बिहार पुरनियाँ खरिन्चियाका खुर्सिद आलमका दुई छोरा १२ वर्षका अली हसन, १० वर्षका नवी हसन र जोगवनी निरगञ्जका नन्दलाल दासका १० वर्षका छोरा नितेशको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)