पशुपतिमा शिवरात्रिको उल्लास (तस्बिरहरू)
baahrakhari.com · Mon Feb 28 17:32:00 GMT 2022
काठमाडौं । महाशिवरात्रि पर्वको पूर्वसन्ध्यामा पशुपतिनाथ क्षेत्र झकिझकाउ बनेको छ । सोमबार राति पशुपतिमा साधुसन्तसहित सर्वसाधरण शिवको नाम जप्दै झुमिरहेका देखिन्थे ।
वैदिक सनातन हिन्दू धर्मावलम्बी शिवरात्रिको दिन बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)