काठमाडौं महानगरका मेयर बालेन्द्रलाई केशव स्थापितको सन्देश
thahakhabar.com
काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहलाई उनका प्रतिस्पर्धी केशव स्थापितले सन्देश दिएका छन्।
निर्वाचन परिणाम आएको एक साता पछि आज फेशबुक स्टाटस मार्फत स्थापितले बालेन्द्रलाई सन्देश दिएका हुन्। सन्देशमा उनले बालेन्द्रलाई निर्वाचनमा पाएको सबै मतको सम्मान गर्न आग्रह गरेका छन्। साथै विपक्षमा मतदान गर्नेको पनि मत जितेर काम गर्न आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)