शिक्षक सेवा नियमावली स्वीकृत नहुँदा शिक्षक भर्ना रोकियो
newsofnepal.com · Mon Sep 27 01:02:07 GMT 2021
ईश्वरराज ढकाल, काठमाडौं ।
नयाँ सरकार गठन भएको अढाइ महिना पुगिसक्दा पनि शिक्षामन्त्रीको नियुक्ति हुन नसक्दा शिक्षाका दर्जनभन्दा बढी ऐन, निमावली र कार्यविधि पास हुन सकेको छैन । त्यसको प्रत्यक्ष असर शिक्षा क्षेत्रको नीति निर्माणमा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)