किसानलाई आत्मनिर्भर बनाइँदै
deshsanchar.com · Thu Dec 14 17:15:48 GMT 2023
दोलखा – दोलखाको मेलुुङमा रहेको गाउँघर सानाकिसान कृषि सहकारी संस्था लिमिटेडले किसानको आत्मनिर्भरतामा केन्द्रित रहेर कार्य गरिरहेको छ।
विगत ११ वर्षदेखि कृषकसँग प्रत्यक्ष सरोकार राख्दै बचत, ऋण प्रवाहको अलावा स्वरोजगारमूलक तालिम, बीउविजन वितरण, कृषि प्रविधि सहयोगलगायत कार्यक्रम सञ्चालन गर्दै आएको गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेड मेलुङ दोलखाले यहाँका नागरिकको रोजगारीका लागि विभिन्न कार्य गरिरहेको १२औँ वार्षिक साधारणसभाको प्रतिवेदनमा उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)