पोखरामा अलपत्र ९०० यात्रीलाई ‘स्कर्टिङ’
baahrakhari.com · Sat May 31 16:50:00 GMT 2025

काठमाडौं । कस्कीको पोखरामा अलपत्र यात्रीलाई गन्तव्यमा पुर्याउन ‘स्कर्टिङ’ गरिएको छ ।
सार्वजनिक यातायात बचाऊ संघर्ष समिति गण्डकी प्रदेशले यही जेठ १६ गतेदेखि त्यहाँ उक्त गाडी बन्द गरेपछि पृथ्वीचोकमा सयौँ यात्री अलपत्र परेका थिए । काठमाडौं आउने करिब ९०० यात्रीलाई शनिबार (जेठ १७) साँझ ६ बजे १९ बसमा स्कर्टिङ गरेर गन्तव्यमा पुर्याउन लागिएको सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)