चितवनबाट ९ दिनदेखि बेपत्ता युवतीको शव भेटियो
onlinekhabar.com · Sun Jul 04 17:49:02 GMT 2021
२० असार, काठमाडौं । चितवनबाट ९ दिनदेखि बेपत्ता सुजता भण्डारीको शव भेटिएको छ । आइतबार अपरान्ह शव भेटिए पनि साँझ परिवारले पहिचान गरेको चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले अनलाइनखबरलाई बताए ।
भण्डारीको अपरहण भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अपहरण गरेको बताएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)