मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एनआईसी एशियाको मोबाइल बैंकिङ एपमार्फत एयरलाइन टिकट बुकिङमा २० प्रतिशत ‘क्यासब्याक’

ajakoartha.com

काठमाडौं - डिजिटल बैंकिङमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले डिजिटल बैंकिङको प्रवर्द्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ (एनआईसी एशिया मोबैंक) एपमार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यासब्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ ।

बैंकले २०७९ आषाढ १२ गते देखि २०७९ आषाढ १८ गतेसम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकले एनआईसी एशिया मोबैंक प्रयोग गरी टिकट बुकिङ तथा खरिद गर्न सक्नेछन् । डिजिटल बैंकिङको अवधारणाअनुरुप एनआईसी एशिया मोबैंकमार्फत टिकट बुकिङमा ग्राहकले पहिलो टिकट बुकिङमा ५०० अधिकतम एवं दोस्रोपटकबाट १०० सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)