झापाको कुकुर बनेपामा उपचार
lokaantar.com · Mon Feb 21 00:22:13 GMT 2022
कुकुर झापाको उपचार भने काभ्रेपलाञ्चोकको बनेपामा हुन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ ।
झापाका एक जना पशुप्रेमीले पालेको कुकुरलाई बनेपामा ल्याएर नियमित उपचार गराइरहेका छन् । झापा बिर्तामोडका विनोद बस्नेतले आफूले पालेको कुकुरको उपचार गराउन झापाबाट बनेपा ल्याउने गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)