भवानीको ‘प्रलयको आँधीबेहरी’ उत्कृष्ट, पर्या निबन्धमा तीन पुरस्कृत
nagariknews.nagariknetwork.com · Sat May 31 16:15:59 GMT 2025

नेपाली पर्या साहित्य प्रतिष्ठान र साहित्यपोस्टको सह-आयोजनामा सम्पन्न दशौं वातावरण साहित्य गोष्ठी अन्तर्गतको पर्या निबन्ध प्रतियोगितामा भवानी खतिवडा प्रथम भएकी छन्।
‘प्रलयको आँधीबेहरी’ शीर्षकको निबन्धका लागि खतिवडाले नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)