एप्पलको आईफोन मर्मत तालिममा यसरी बन्नुहोस् सहभागी
techpana.com · Sun Apr 11 16:49:26 GMT 2021
काठमाडौं । एप्पलले आईफोन, आईप्याड लगायतका आफ्ना डिभाइसहरुको मर्मतका लागि विश्वव्यापी रुपमा तालिम प्रदान गर्ने भएको छ । कम्पनीले इन्डिपेन्डेन्ट रिपेयर प्रोभाइडर का रुपमा यो कार्यक्रम अघि बढाएको हो ।
यसमार्फत कम्पनीले आफ्नो डिभाइस मर्मतका लागि आधिकारिक तालिम प्रदान गर्नेछ । यो कार्यक्रम सन् २०१९ मै सुरु भएपनि विश्वव्यापी रुपमा विस्तार भएको थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)