पर्यटन पूर्वाधारमा लगानी बढाउन माग
gorkhapatraonline.com · Sat Nov 12 01:37:17 GMT 2022
वसन्त पराजुली
भरतपुर, कात्तिक २६ गते । मुलुककै तेस्रो पर्यटकीय गन्तव्यका रूपमा रहेको चितवनको सौराहामा अहिले पर्यटक आगमन बढेको छ। आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढेसँगै यहाँका होटल र पर्यटन व्यवसायमा चहलपहल बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)