मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पीएसजीले मानेन रोनाल्डोको प्रस्ताव

lokaantar.com · Wed Jul 13 23:52:24 GMT 2022

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले क्लबमा आउने रोनाल्डोको प्रस्तावलाई अस्विकृत गरेको छ ।

रोनाल्डोले एजेन्ट जर्ज मेन्डिसमार्फत पीएसजी जाने इच्छा ब्यक्त गरेका थिए । तर फ्रान्सेली क्लबले रोनाल्डोको प्रस्तावलाई अस्विकृत गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)