धोनीले अन्तिम ओभरमा १६ रन बनाएपछि आईपीएलमा चेन्नई विजयी
nepalviews.com · Thu Apr 21 23:58:05 GMT 2022
एजेन्सी । आईपीएल २०२२ को ३३ औं म्याचमा चेन्नई सुपर किंग्ससले मुम्बई इन्डियन्सलाई ३ विकेटले हराएको छ। चेन्नईसामु मुम्बईले १ सय ५६ रनको लक्ष्य पेश गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)