कहाँ छन् इरानका सर्वोच्च नेता ? बुबाको अन्त्येष्टिको दोस्रो दिनसम्म पनि भएनन् सार्वजनिक
baahrakhari.com · Sun Jul 05 01:30:03 GMT 2026

काठमाडौं । अमेरिकी–इजरायली संयुक्त हवाई आक्रमणमा मारिएका इरानका दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको अन्त्येष्टि समारोहका लागि तेहरानमा लाखौँ मानिस भेला भए ।
अत्यधिक गर्मी र लूका बाबजुद समर्थकहरू राजधानीको ’ग्रान्ड मोसल्ला’ परिसरमा पुगे । गर्मीबाट जोगाउन त्यहाँ पानीको फोहोरा जडान गरिएको थियो भने स्वयंसेवकहरूले शोकाकुल नागरिकहरूलाई चिसो पेय पदार्थ वितरण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)